नन्खटाइ

Romanized: nankhataai, nankhatai

बिस्कुटजस्तो कमलो, गुलियो, फसाफस जाने एक प्रकारको रोटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी नानखताई]

1
बिस्कुटजस्तो कमलो, गुलियो, फसाफस जाने एक प्रकारको रोटी।

सम्बन्धित शब्दहरू