नन्दीगण

Romanized: nandigan, nandeegana, nandeegan, nandiigan

शिवको एक गण; द्वारपाल वा बसाहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
शिवको एक गण; द्वारपाल वा बसाहा।
२.
शिवका नाममा डामेर छाडिएको बहर; साँढे।

सम्बन्धित शब्दहरू