नमकिन
Romanized: namakin, namakina
नुन हालेर बनाइएको; नुनिलो स्वाद भएको; नुनिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी नमकीन]
१.
नुन हालेर बनाइएको; नुनिलो स्वाद भएको; नुनिलो।
२.
(नाम)
निम्की।