नमजा
Romanized: namajaa, namaj, namaja
घटिया किसिमको; दिक्कलाग्दो; नराम्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [न+मजा]
१.
घटिया किसिमको; दिक्कलाग्दो; नराम्रो।
२.
(नाम)
बेमज्जा; दिक्दारी।