नम्बरी
Romanized: nambaree, nambarii, nambari
नम्बर भएको; नम्बर लागेको; सङ्ख्यायुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [नम्बर+ई]
१.
नम्बर भएको; नम्बर लागेको; सङ्ख्यायुक्त।
२.
उच्च कोटिको; असल दर्जाको; उम्दा; विशिष्ट ।
३.
(नाम)
नम्बरी नोट।