नरमाइलो
Romanized: naramaailo, naramailo
पट्यार लाग्ने; उराठलाग्दो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पट्यार लाग्ने; उराठलाग्दो।
२.
बेमोजको; नमजाको।
३.
रमाइलोको पन नभएको वा नहुने।