नरेन्द्र

Romanized: narendr, narendra

राजा; नृप; नरेश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राजा; नृप; नरेश।
२.
सर्प, बिच्छी आदि विषालु प्राणीले टोक्ता शरीरमा फैलिएको विष झार्ने व्यक्ति; विषवैद्य।

सम्बन्धित शब्दहरू