नलिन

Romanized: nalin, nalina

कमल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कमल।
२.
जल; पानी।
३.
पानीअमला।
४.
सारस चरो।

सम्बन्धित शब्दहरू