नवकन्या

Romanized: navakanyaa, nawakanyaa, navakany, nawakanya

नवदुर्गाको प्रतीक मानेर नवरात्रीमा पूजा गरिने नौ कन्याहरूको समूह; नवकुमारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नवदुर्गाको प्रतीक मानेर नवरात्रीमा पूजा गरिने नौ कन्याहरूको समूह; नवकुमारी।

सम्बन्धित शब्दहरू