नवयुवराज
Romanized: navayuvaraaja, navayuvaraaj, navayuwaraaja, nawayuvaraaja
राजाका उत्तराधिकारीका रूपमा भर्खरै घोषित व्यक्ति; नयाँ युवराज; नवयुवराजाधिराज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
राजाका उत्तराधिकारीका रूपमा भर्खरै घोषित व्यक्ति; नयाँ युवराज; नवयुवराजाधिराज।