नवोढा

Romanized: navodhaa, nawodhaa, navodh, nawodha

नववधू । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नववधू ।
२.
लज्जा वा भयले युक्त नवविवाहिता स्त्री।
३.
यौवन चढेकी तर लज्जा वा भयले गर्दा नायकका नजिक नजाने मुग्धा स्त्री वा नायिका।

सम्बन्धित शब्दहरू