नवोन्मेष
Romanized: navonmesha, navonmesh, nawonmesha, nawonmesh
भरखर प्रकट भएको अवस्था; नयाँ स्फुरण; नवस्फुरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत नव+उन्मेष]
1
भरखर प्रकट भएको अवस्था; नयाँ स्फुरण; नवस्फुरण।