नवोदित

Romanized: navodit, nawodita, nawodit, nabodita

भर्खर उदाएको; नयाँ उदाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
भर्खर उदाएको; नयाँ उदाएको।
२.
भर्खर माथि उठेको।
३.
भर्खर उन्नति प्रगति गरेको।

सम्बन्धित शब्दहरू