नवोदीयमान

Romanized: navodiyamaana, navodiyamaan, nawodiyamaana, navodiyaman

भर्खर उदाउन लागेको; नयाँ उदाउन लागेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
भर्खर उदाउन लागेको; नयाँ उदाउन लागेको।
२.
भर्खर उन्नतिप्रगति गर्न लागेको।

सम्बन्धित शब्दहरू