उन्मेष

Romanized: unmesha, unmesh, unmes, unmesa

आँखा खुल्ने वा उघ्रने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आँखा खुल्ने वा उघ्रने क्रिया।
२.
फुल्ने वा विकसित हुने क्रिया।
३.
सम्झने वा स्मरण गर्ने स्थिति।
४.
प्रकाश; चमक; टलक।

सम्बन्धित शब्दहरू