नशेबाज

Romanized: nashebaaja, nashebaaj, nashebaja, nasebaaja

रक्सी आदि मादक पदार्थ खाने लत बसेको; मादक पदार्थ धेरै खाने; अम्मली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
रक्सी आदि मादक पदार्थ खाने लत बसेको; मादक पदार्थ धेरै खाने; अम्मली।

सम्बन्धित शब्दहरू