नस हाल्नु

Romanized: nasa haalnu, nasha haalnu, nasha halnu, nasa halnu

दुःख दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
दुःख दिनु।
२.
नाकभित्र सुर्तीको धुलो वा हाच्छिउँ आउने धुलो हाल्नु।

सम्बन्धित शब्दहरू