नसादार
Romanized: nasaadaara, nasaadaar, nasaadara, nasadaara
नसा लाग्ने; खाँदा लट्ठ परिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
नसा लाग्ने; खाँदा लट्ठ परिने।
२.
नसाले बेरिएको; नसाले युक्त भएको।