नसा
Romanized: nasaa, nas, nashaa, nasha
नसा (nasaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नसा(१)
(नाम)
1.
नसो; ढोडनसो; स्नायु।
नसा(२)
(नाम [अरबी])
१..
अम्मल; कुलत।
२..
खाएपछि जिउलाई लट्ठ्याउने वा मानसिक असन्तुलन उत्पन्न गर्ने लागुपदार्थ; मादक पदार्थ; अम्मल।
३..
घमन्ड; अभिमान।
४..
राम्रो वा नराम्रो जस्तोसुकै भए पनि कुनै काममा तल्लीनतासाथ लाग्ने मानसिक प्रवृत्ति।
५..
लागुपदार्थले होस बिग्रेको अवस्था।