नसाखोर

Romanized: nasaakhora, nasaakhor, nasakhor, nashaakhora

नसालु पदार्थ सेवन गर्ने व्यक्ति; लागुपदार्थको अम्मली; नसाबाज; दुर्व्यसनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

1
नसालु पदार्थ सेवन गर्ने व्यक्ति; लागुपदार्थको अम्मली; नसाबाज; दुर्व्यसनी।

सम्बन्धित शब्दहरू