सुदखोर
Romanized: sudakhor, shudakhora, shudakhor, sudakhora
अनुचित किसिमले बढी ब्याज लिने व्यक्ति; धेरै ब्याज लिने साहु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अनुचित किसिमले बढी ब्याज लिने व्यक्ति; धेरै ब्याज लिने साहु।