सुदखोरी
Romanized: shudakhori, sudakhoree, shudakhoree, shudakhorii
असामीसित अनुचित तरिकाले बढी ब्याज लिने काम; सुदखोरको काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
असामीसित अनुचित तरिकाले बढी ब्याज लिने काम; सुदखोरको काम।