नसाबन्दी
Romanized: nasaabandi, nasaabandee, nashaabandi, nasabandee
रक्सी आदि नसालु पदार्थको सेवनलाई रोक्ने काम; मद्यपानको निषेध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
रक्सी आदि नसालु पदार्थको सेवनलाई रोक्ने काम; मद्यपानको निषेध।