नसो

Romanized: nasho, naso

शरीरका अङ्गप्रत्यङ्गमा रक्तसञ्चालन हुने तन्तु; रक्तवाहिनी नाडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत स्नायु]

१.
शरीरका अङ्गप्रत्यङ्गमा रक्तसञ्चालन हुने तन्तु; रक्तवाहिनी नाडी।
२.
शरीरका मांसपेसीहरूलाई जोड्ने तन्तु।
३.
सागपातहरूमा फिँजिएर रहने तन्तु।

सम्बन्धित शब्दहरू