नाइलन
Romanized: naailana, naailan, nailan, nailana
रुवो, पाट, ऊनबाहेक अन्य प्राकृतिक पदार्थहरूबाट कृत्रिम तरिकाले कपडा आदि तयार पार्ने विशेष प्रकारको पदार्थ वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ् ]
1
रुवो, पाट, ऊनबाहेक अन्य प्राकृतिक पदार्थहरूबाट कृत्रिम तरिकाले कपडा आदि तयार पार्ने विशेष प्रकारको पदार्थ वा सो पदार्थबाट तयार भएको माल।