नाउँसारी

Romanized: naaumsaari, naaumsari, naumsaari, naaunsaari

कुनै एक वा एक थरी व्यक्तिका नाममा भएको कागतपत्रलाई अर्को वा अर्का थरी व्यक्तिका नाममा सार्ने वा लेख्ने काम;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत नाम+सारी]

1
कुनै एक वा एक थरी व्यक्तिका नाममा भएको कागतपत्रलाई अर्को वा अर्का थरी व्यक्तिका नाममा सार्ने वा लेख्ने काम; नामसारी।

सम्बन्धित शब्दहरू