नाउर
Romanized: naaura, naaur, naur, naura
सेतो रङको झ्यापुल्ले भेडोजस्तै झन्डै तीन फिट अग्लो, हिमालको बिच भागमा पाइने जङ्गली भेडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [नाहुर]
1
सेतो रङको झ्यापुल्ले भेडोजस्तै झन्डै तीन फिट अग्लो, हिमालको बिच भागमा पाइने जङ्गली भेडो।