नाकेबोली

Romanized: naakeboli, naakebolee, nakebolee, nakebolii

साधारण ध्वनि पनि नाकबाट उच्चारण गरेर बोलिएको बोली; नाकबाट निस्केजस्तो स्वर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
साधारण ध्वनि पनि नाकबाट उच्चारण गरेर बोलिएको बोली; नाकबाट निस्केजस्तो स्वर।
२.
नाकेको बोली।

सम्बन्धित शब्दहरू