नागवल्लरी
Romanized: naagavallari, naagawallari, nagawallari, naagavallaree
ताम्बूललता; पानको लहरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ताम्बूललता; पानको लहरो।
२.
नागबेली।