हृदयवल्लरी
Romanized: hridayavallari, hridayawallari, hridayavallaree, hridayaballari
मन नै लहरा; मनको तृष्णा वा तरङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मन नै लहरा; मनको तृष्णा वा तरङ्ग।