नागिनी

Romanized: naagini, naaginee, naginee, naginii

पोथी सर्प; सर्पिणी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पोथी सर्प; सर्पिणी ।
२.
पिठिउँको बाङ्गोटिङ्गो, सर्पाकार रोमरेखा भएकी स्त्री; पिठिउँमा नागबेली परेका रौं भएकी स्त्री।

सम्बन्धित शब्दहरू