रागिनी
Romanized: raagini, raaginee, raginee, raginii
सङ्गीतशास्त्रका अनुसार छ रागका तिसवटा भेदको सामूहिक नाम (क्रमशः भैरव रागका-भैरव, वराटी, मधुमाधवी, सैन्धवी र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सङ्गीतशास्त्रका अनुसार छ रागका तिसवटा भेदको सामूहिक नाम (क्रमशः भैरव रागका-भैरव, वराटी, मधुमाधवी, सैन्धवी र बङ्गाली; मालकोशका-तोडी, गौरी, गुणकली, खम्बावती र ककुभ; हिण्डोलका-रामकली, देशाक्षी, ललित, विलावल र पटमन्जरी; श्रीका-मालश्री, आशावरी, धनाश्री, वसन्त र मारु; मेघका-टङ्क, मल्लार, गुर्जरी, भूपाश्री र देशकारी; दीपकका-देशी, कुमुदिनी, नट, केदारा र कान्धरा)।