बैरागिनु

Romanized: bairaaginu, bairaginu

वैराग लाग्नु; वैरागी बन्नु; बिरक्तिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [बैराग+इ+नु]

1
वैराग लाग्नु; वैरागी बन्नु; बिरक्तिनु।

सम्बन्धित शब्दहरू