नाता कायम हुनु

Romanized: naataa kaayama hunu, naata kaayama hunu, naataa kayama hunu, nataa kaayama hunu

परस्परका बिचको नाता वा साइनो यकिन गरी त्यसको पालना हुनु; नाताका कारणबाट पाउनुपर्ने अधिकार प्राप्त गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
परस्परका बिचको नाता वा साइनो यकिन गरी त्यसको पालना हुनु; नाताका कारणबाट पाउनुपर्ने अधिकार प्राप्त गर्नु।

सम्बन्धित शब्दहरू