नामयज्ञ

Romanized: naamayajnya, naamayajny, namayajnya, namayajny

नाम चलाउन वा दर्जा बढाउन मात्र गरिने यज्ञ तथा यागादि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नाम चलाउन वा दर्जा बढाउन मात्र गरिने यज्ञ तथा यागादि।

सम्बन्धित शब्दहरू