सर्पयज्ञ
Romanized: sarpayajnya, sarpayajny, sharpayajnya, sarpayajn
सर्पहरूको नाश गर्न परीक्षित्का छोरा जनमेजयले गरेको महाभारतमा प्रसिद्ध एक यज्ञ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सर्पहरूको नाश गर्न परीक्षित्का छोरा जनमेजयले गरेको महाभारतमा प्रसिद्ध एक यज्ञ।