नाम्लेकिरो

Romanized: naamlekiro, namlekiro

त्यस्तो रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
त्यस्तो रोग।
२.
लगभग तिन सेन्टिमिटर लामो थेप्चो पात जस्तो जिउ, अगाडि र पछाडि दुवैतिर चूषक भएको, भेडामा परजीवी भएर बाँच्ने र शरीरभित्र वस्तुभाउका पेटमा ज्वालाकोषका रूपमा रहने एक किसिमको किरो।

सम्बन्धित शब्दहरू