नाम्ले
Romanized: naamle, namle
नाम्लोजस्तो; नाम्लाका ढाँचाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [नाम्लो+ए]
१.
नाम्लोजस्तो; नाम्लाका ढाँचाको।
२.
एक नाम्लाको लमाइको फेरो बराबर मोटाइ वा परिमाण भएको।
३.
(नाम)
नाम्लो लिएर ज्यालामा भारी बोक्ने मान्छे; डोरी नाम्लाका भरमा जीविका चलाउने व्यक्ति।