नारनपाती

Romanized: naaranapaati, naaranapati, naranapaati, naaranapaatee

भुवादार पात हुने र मसिना, झुप्पादार, बास्ना आउने फूल फुल्ने एक जातको रुख; त्यसैको पात वा फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
भुवादार पात हुने र मसिना, झुप्पादार, बास्ना आउने फूल फुल्ने एक जातको रुख; त्यसैको पात वा फूल।

सम्बन्धित शब्दहरू