सुनपाती

Romanized: sunapaati, shunapaati, sunapaatee, shunapati

मसिना धेरै टीका हुने पात र कलेजी रङका फूल हुने, हिमालयका आसपासमा पाइने एक रुख; त्यसैको पत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
मसिना धेरै टीका हुने पात र कलेजी रङका फूल हुने, हिमालयका आसपासमा पाइने एक रुख; त्यसैको पत्र।
२.
त्यसैको फूल।

सम्बन्धित शब्दहरू