नालिका

Romanized: naalikaa, naalika, nalikaa, naalik

कमलको डाँठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कमलको डाँठ।
२.
हात्तीलाई सघाउने अङ्कुसे।
३.
छालाको कोर्रा।
४.
डॅड।

सम्बन्धित शब्दहरू