नालीबेली

Romanized: naalibeli, naaleebeli, naalibelee, naleebeli

कुनै वस्तु वा कुराको आद्योपान्त वर्णन; बेहोरा सबै बुझाएर गरिएको वर्णन; सविस्तार वर्णन; बेलीबिस्तार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नाडी+बेली]

१.
कुनै वस्तु वा कुराको आद्योपान्त वर्णन; बेहोरा सबै बुझाएर गरिएको वर्णन; सविस्तार वर्णन; बेलीबिस्तार।
२.
पत्ता नलागेमा खन्न असजिलो हुने तरुल, भ्याकुर आदिको लहरो र फेद।

सम्बन्धित शब्दहरू