नास्नु

Romanized: naasnu, naashnu, nashnu, nasnu

भइरहेको वा देखिइरहेको वस्तुलाई नहुने वा नदेखिने स्थितिमा पुऱ्याउनु; नाश गर्नु; विध्वंश गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत नाश+नु]

१.
भइरहेको वा देखिइरहेको वस्तुलाई नहुने वा नदेखिने स्थितिमा पुऱ्याउनु; नाश गर्नु; विध्वंश गर्नु।
२.
बनेको वस्तुलाई बिगार्नु; भत्काउनु; लथालिङ्ग पार्नु।
३.
खर्च गर्नु; मास्नु।
४.
खेर फाल्नु।
५.
मार्नु।
६.
तुहाउनु।

सम्बन्धित शब्दहरू