नास्पाती

Romanized: naaspaati, naaspati, naspaati, naashpaati

लहरे पीपलका जस्ता बोट र पात हुने, सेता फूल फुल्ने, स्याउका झै दाना फल्ने एक प्रसिद्ध वृक्ष वा त्यसको फल;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी नाशपाती]

1
लहरे पीपलका जस्ता बोट र पात हुने, सेता फूल फुल्ने, स्याउका झै दाना फल्ने एक प्रसिद्ध वृक्ष वा त्यसको फल; नासपाती।

सम्बन्धित शब्दहरू