इस्पात
Romanized: ispaata, ispaat, ispat, ishpaata
प्रशोधन गरी तयार गरिएको कडा, असल फलाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पोर्तु. स्पेडर]
१.
प्रशोधन गरी तयार गरिएको कडा, असल फलाम।
२.
(विशेषण)
ज्यादै चतुरो; चलाक; बित्पाते।