निकाला

Romanized: nikaalaa, nikaala, nikalaa, nikaal

कसैलाई उसको इच्छाविरुद्ध बसिरहेको देश, ठाउँ, कामकाज आदिबाट निकाल्ने काम; निकालावास; निष्कासन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [निकाल्+आ]

१.
कसैलाई उसको इच्छाविरुद्ध बसिरहेको देश, ठाउँ, कामकाज आदिबाट निकाल्ने काम; निकालावास; निष्कासन।
२.
कुनै ठाउँबाट कसैलाई लखेट्ने काम; धपाउने काम।

सम्बन्धित शब्दहरू