निकुञ्ज

Romanized: nikunyja, nikunyj, nikunj, nikunja

लहराहरू र बाक्लो रुखहरू भएको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
लहराहरू र बाक्लो रुखहरू भएको ठाउँ।
२.
लतामण्डप; लतागृह।
३.
बोट-बिरुवा, जनावर आदि। वन्य सम्पदाको सुरक्षाका उद्देश्यले निर्माण गरिएको स्थल; आरक्षण।

सम्बन्धित शब्दहरू