निकै
Romanized: nikai
प्रशस्त मात्रामा भएको; धेरै; प्रशस्त; मनग्गे । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [निको+ऎ]
१.
प्रशस्त मात्रामा भएको; धेरै; प्रशस्त; मनग्गे ।
२.
आरामै; सन्चै।
३.
(क्रियाविशेषण)
धेरै नै; प्रशस्त मात्रामा; खुबै; प्रशस्तै।