निको
Romanized: niko
राम्रो बानीबेहोरा भएको; असल चालचलन वा बढिया स्वभावको; जाती; बेस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी नेक+ओ]
१.
राम्रो बानीबेहोरा भएको; असल चालचलन वा बढिया स्वभावको; जाती; बेस।
२.
मन परेको; रुचिकर; मनपर्ने।
३.
थाकेको; चाउरी परेको (घाउ आदि)।
४.
जाती भएको (रोग आदि)।
५.
(नाम)
सुब्बेफाप्पे; कुशल- मङ्गल; क्षेमकुशल ।