निखन्नु

Romanized: nikhannu

बन्धकी, धरौटी वा धितो राखिएको कुनै वस्तु, घरजग्गा आदि रुपियाँ तिरेर फिर्ता लिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत निष्क्रिय+नु]

1
बन्धकी, धरौटी वा धितो राखिएको कुनै वस्तु, घरजग्गा आदि रुपियाँ तिरेर फिर्ता लिनु।

सम्बन्धित शब्दहरू